नेपाल–भारत उद्योग वाणिज्य संघ -निक्की_द्वारा आयोजित‘स्टार्टअप संवाद’ले नेपालको स्टार्टअप इकोसिस्टमलाई गति दिननीतिगत कमी र पूर्वाधार आवश्यकताहरू पहिचान गर्यो ।

नेपाल–भारत उद्योग वाणिज्य संघ -निक्की_द्वारा आयोजित‘स्टार्टअप संवाद’ले नेपालको स्टार्टअप इकोसिस्टमलाई गति दिननीतिगत कमी र पूर्वाधार आवश्यकताहरू पहिचान गर्यो ।

काठमाडौं, २०८२ फागुन २९, मार्च १३, २०२६, नेपालभारत उद्योगवाणिज्य संघ निक्की_ले आज काठमाडौंको डुसिट प्रिन्सेस होटलमा ‘‘स्टार्टअप संवाद राउन्डटेबल’’ आयोजनागर्यो कार्यक्रममा उदीयमान नव उद्यमी यूवाहरू, शैक्षिक क्षेत्रकानेतृत्वदायी प्रतिनिधिहरू तथा उद्योग वाणिज्य क्षेत्रका  विज्ञहरूसहितको विविध समूह सहभागी भई नेपालकोस्टार्टअप क्षेत्रकोवास्तविकताहरु को विश्लेषण गर्दै त्यस क्ष्ेत्रको चेतना अभिबृद्धिपैरवी तथा संस्थागत सहयोगका लागि मार्गचित्र तय गर्ने बारेछलफल गरे

नेपालभारत उद्योग वाणिज्य संघ निक्की_ को स्टार्टअप तथाप्राइभेट इक्विटी समितिका संयोजक तथा उपाध्यक्ष कुणालकयालको कुणाल कयालको अध्यक्षतामा सम्पन्न उक्त राउन्डटेबलछलफलमा संघले युवाहरूको विदेश पलायन कम गर्न स्वदेशमैसशक्त उद्यमशील वातावरण निर्माण गर्न  गरेका योजना तथाप्रयासको निरन्तरता रहेको जानकारी गराए

उक्त छलफलमा सहभागीहरूले स्टार्टअपको विकासमा बाधार्पुयाइरहेका महत्वपूर्ण अवरोधहरू औंल्याए मुख्य मुद्दाहरूमाबिशेष गरी नेपालमा यस क्षेत्रको बिकासमा अवरोधको रुपमास्वरुपिय पूर्वाधार खरिद प्रणालीसंग सम्बन्धित बिषयह्रु उठाएकाथिए स्टार्टअपहरुले अर्को महत्वपूर्ण बिषयको रुपमा कुनैपनिस्टार्टअपहरुले बिकास गरेका उत्पादनहरुको परीक्षण प्रयोगशालातथा अनुसन्धान पार्कहरूको अभाव गम्भीर रहेको बताए एग्रोरेन्ज नेपालका सुबाश पाण्डे दियो एआई का विजय भट्टराईलेसरकारी खरिद प्रक्रियामा प्रायः आयातित वस्तुहरूलाईप्राथमिकता दिइने गरेको उल्लेख गर्दै स्थानीय नवप्रवर्तनलाईप्राथमिकता दिने नीतिगत परिवर्तनको लागी पहल गरिदिन माग गरे

नव उद्यमी यूवाहरूले अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली प्रयोग गर्नकठिनाइ हुने विदेशी लगानी नेपालमा ल्याउने प्रक्रियामाजटिलता रहेको पनि बताए बौद्धिक सम्पत्ति आईपी_ पेटेन्टसुरक्षालाई अझ बलियो बनाउनु आवश्यक रहेको विषय पनिदोहोर्याएर उठाएका थिए नेपाली नवयूवा उद्यमीहरु अन्तरिक्षप्रबिधि स्पेस टेक्नोलोजी_मा समेत काम गर्दै गरेको भएता पनित्यसका लागि विशेष सामग्री खरिद गर्नुपर्ने कठिनाइदेखि नेपालमाआईटी सेवाहरूलाई बिलासिताको को रूपमा हेरिने धारणासम्मका विषयमा स्टार्टअपहरूले सरकारी निकायहरु स्वदेशीसमानहरूको प्रारम्भिक ग्राहक प्रयोगकर्ता बन्नुपर्ने आवश्यकतासमेत औंल्याए जसले गर्दा स्टार्टअपहरुका लागी शुरुवाती चरणमाकेही सहज वातावरण निर्माण गर्न सकियोस

नेपालभारत उद्योग वाणिज्य संघ निक्की_ का उपाध्यक्ष गौरवतयालले सहभागीहरूलाई स्वागत गर्दै नेपालमानवप्रवर्तनकर्ताहरूको सशक्त समूह भए पनि उनीहरूलाई सफलहुन संरक्षित मेन्टरशिप सरल एक्जिट प्रणाली आवश्यक रहेकोबताए

छलफलमा काठमाडौं बिश्वबिद्यालय स्कूल अफ मैनेजमेण्टकुसुम_ का एशोसिएट प्रोफेसर रोशी लामिछाने तथा नेपालउद्योग वाणिज्य महासंघका स्टार्टअप समितिका संयोजक जुनामाथेमा तथा नेपाल उद्योग परिसंघका स्टार्टअप समितिकासंयोजक अनुराग गोयल लगायतको प्रतिनिधिहरूले इकोसिस्टमभित्रका बिबिधि खण्डहरुका बारे आफ्ना अनुभव साझा गरे नेपालमा स्टार्टअप प्रबद्र्धनका लागी बिभिन्न इनक्युबेसन केन्द्रतथा कार्यक्रमहरू भए पनि ती प्रायः निश्चित संस्थाभित्र मात्रसीमित रहेको बताए

नेपालभारत उद्योग वाणिज्य संघ निक्की_ का स्टार्टअपसमितिका सदस्य श्री सन्दीप कामतले सिंगापुर बैंगलोरकासफल इकोसिस्टमसंग तुलना गर्दै नेपालले आफ्नो प्रवासीसमुदायको अनुभव राम्रोसंग उपयोग गर्न शैक्षिक संस्था तथाउद्योगबीच अझ सशक्त सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिए भनेआध्यन्ताका श्री निश्चल सिंह भण्डारीलेलगानीका तयारीकाबिभिध अन्तरबारे चर्चा गर्दै धेरै स्टार्टअपहरूले इक्विटी लगानीआकर्षित गर्नुअघि आफ्नो वित्तीय संरचना अझ व्यवस्थितबनाउनुपर्ने बताए

कार्यक्रमको समापन गर्दै नेपालभारत उद्योग वाणिज्य संघनिक्की_ का उपाध्यक्ष कुणाल कयालले छलफलका क्रममाउठाएका बिषयहरु तथा निष्कर्षहरूलाई नीतिगत तहसम्म पुर्याउनेसंघको को प्रतिबद्धता ब्यक्त गरे आज छलफल भएकाचुनौतीहरू, नियामक अवरोधदेखि बजारको विश्वास सम्मकाबिषयहरुले हाम्रो लागी यस क्षेत्रको बिकासमा पैरवीका लागिस्पष्ट मार्गचित्र प्रदान गर्दछ भने साथै उहांले नेपालभारत उद्योगवाणिज्य संघ निक्की_ ले नेपालभारत व्यापारिक सम्बन्धलाईथप मजबुत बनाउंदै हाम्रा स्टार्टअपहरूको क्षमता विस्तार गर्न भिजन २०३० को खाका निर्माण गर्न सहयोग गर्नेछ भन्ने बिचारब्यक्त गरे

कार्यक्रममा सहभागी स्टार्टअपहरूले हालै भारत सरकारद्वाराभारतको आइआइटी मद्राससमा आयोजित विशेष तालिम तथामेन्टरशिप कार्यक्रममा सहभागिता जनाएका थिए