उद्योग तथा बाणिज्य

सरकार, उद्योग र शैक्षिक क्षेत्र मिलेर समृद्धिको लागि राष्ट्रिय सहकार्य गर्ने निक्कीको प्रस्ताव

सरकार, उद्योग र शैक्षिक क्षेत्र मिलेर समृद्धिको लागि राष्ट्रिय सहकार्य गर्ने निक्कीको प्रस्ताव

काठमाडौँः नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र नेपाल विश्वविद्यालयले नेपालमा व्यवसायमैत्री वातावरण सिर्जना गर्न स्थायी संरचनाको रूपमा उद्योग–शैक्षिक–सरकार (आएजी) संरचना गठन गर्न सरकारसमक्ष प्रस्ताव पेश गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उच्चस्तरीय रणनीतिक परामर्श बैठकमा निक्की र नेपाल विश्वविद्यालयले तथ्य तथा प्रमाणमा आधारित नीतिनिर्माण सुदृढ गर्ने, उद्योगको प्रतिस्पर्धात्मकता बढाउने तथा नेपालको विकास एजेन्डामा…

निक्कीको आयोजनमा वाराणसीमा पहिलो पटक नेपाल पर्यटन रोडशो

निक्कीको आयोजनमा वाराणसीमा पहिलो पटक नेपाल पर्यटन रोडशो

वाराणसी, ३० जनवरीः नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) ले ३० जनवरीका दिन वाराणसीमा पहिलो पटक नेपाल पर्यटन रोडशोआयोजना गर्दैछ। यस कार्यक्रमबाट नेपाल र भारतबीचको पर्यटन सहकार्य तथाजनस्तरको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा एक महत्वपूर्णकदमका रूपमा लिइएको छ। रोडशोमा सहभागी हुन नेपालबाट आएका एक दर्जनभन्दा बढी सदस्यहरूकोप्रतिनिधिमण्डल शुक्रबार वाराणसी पुगेको छ। प्रतिनिधिमण्डलको नेतृत्वनिक्कीकी…

  • पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला: युवाको नयाँ सोच प्रदर्शनमा आउने

    पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला: युवाको नयाँ सोच प्रदर्शनमा आउने

    कास्की, पोखरा – पोखरामा सूचना–प्रविधि (IT) र स्टार्टअप व्यवसाय प्रदर्शन हुने भएको छ। नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी कम गर्ने उद्देश्यले आयोजना हुने मेलामा युवा उद्यमीहरूले तयार पारेका प्रविधि, व्यवसाय र सेवाहरू प्रदर्शन हुनेछन्। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको...

  • चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ भव्य तयारीमा

    चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ भव्य तयारीमा

    चितवनको पर्यटन प्रवर्द्धन, मानव–वन्यजन्तु सहअस्तित्व र स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले १५औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ।डिसेम्बर २६ देखि २८ सम्म सञ्चालन हुने महोत्सवमा हात्ती शोभायात्रा, सांस्कृतिक कार्यक्रम, हात्ती खेलकुद, पर्यटन प्रवर्द्धन गतिविधि तथा विविध...