बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- thantikhabar
- October 20, 2026
6
SHARES
स्वदेश तथा विदेशका विभिन्न कुनामा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय नेपाली दाजुभाइ, दिदीबहिनी, व्यावसायिक साझेदार, कूटनीतिक नियोगका प्रतिनिधि, उद्योगी-व्यवसायी एवं शुभचिन्तकहरूमा नेपालीहरूको महान् पर्व बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
नवदुर्गा भवानीको कृपाले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिको सञ्चार होस्। यो पावन पर्वले हाम्रो समाजमा आपसी सद्भाव, भ्रातृत्व र सहकार्यको भावनालाई अझ प्रगाढ बनाउँदै मुलुकको आर्थिक, सामाजिक तथा व्यावसायिक क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।
पुनः बडा दशैँ २०८३ को पावन अवसरमा समस्त नेपाली जनमानसमा हार्दिक शुभकामना!
कुणाल कायल
अध्यक्ष, नेपाल-भारत उद्योग वाणिज्य सङ्घ (NICCI)
तथा कायल ग्रुप
- विजया दशमीमा कस्तो रहनेछ देशभरको मौसम? हेर्नुहोस् मौसम पूर्वानुमान महाशाखाको अपडेट
- विजया दशमी विशेष दैनिक राशिफल: २०८३ कात्तिक ४ गते, बुधबार | नेपाल संवत्: ११४६ कौलाथ्व दशमी
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीद्वारा नक्सालमा बडा दसैँ मौलो पूजा सम्पन्न
- जुवातासको खालमा प्रहरीको छापा: ललितपुर र चितवनबाट नगद र ताससहित १७ जना नियन्त्रणमा
- २०८३ को विजयादशमी: देवी विसर्जन बिहान ८:४९ बजे, टीकाको साइत १०:२६ बजे
- बडा दशैँ, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को हार्दिक मङ्गलमय शुभकामना!
- काठमाडौँ, कास्की र मोरङबाट ओखर, कौडा र तासबुकसहित १६ जना जुवाडे पक्राउ!
- टिकटकमा आपत्तिजनक भिडियो हाल्ने धनुषाका राजु यादव पक्राउ
- गृहमन्त्री सुधन गुरूङको उद्घोष– “नागरिकलाई केन्द्रमा राखेर काम गर्नुहोस्, नयाँ पुस्ताको हरेक प्रश्नको उत्तर नतिजाबाट दिनुपर्छ”
- सुनसरी, झापा र चितवनबाट ५ लाखभन्दा बढी नगदसहित २० जना जुवाडे पक्राउ
-
विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 14, 2026

प्रतिकृया दिनुहोस्