ताजा समाचार

युनाइटेड अजोडका सिईओले पाए झण्डै १ करोड पारिश्रमिक

युनाइटेड अजोडका सिईओले पाए झण्डै १ करोड पारिश्रमिक

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलब, भत्ता तथा अन्य सुविधासहित कुल ९७ लाख ४९ हजार ८८० रुपैयाँ पारिश्रमिक उपलब्ध गराएको छ। कम्पनीको वार्षिक प्रतिवेदनअनुसार हाल सिईओको जिम्मेवारी सम्हालिरहेका नारायणकुमार भट्टराई ले केही महिनाअघि मात्रै पदभार ग्रहण गरेका हुन्। वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार सिईओले तलबबापत ४३ लाख…

गुणस्तरीय, सर्वसुलभ र विद्यार्थीमैत्री शिक्षामा अघि बढ्दै बुढानीलकण्ठ पाठशाला

गुणस्तरीय, सर्वसुलभ र विद्यार्थीमैत्री शिक्षामा अघि बढ्दै बुढानीलकण्ठ पाठशाला

काठमाडौं। गुणस्तरीय, व्यवहारिक र विद्यार्थीकेन्द्रित शिक्षाको लक्ष्यसहित बुढानीलकण्ठ पाठशालाले मन्टेश्वरीदेखि कक्षा १२ सम्म अध्ययन–अध्यापन सञ्चालन गर्दै आएको छ। विद्यालयमा राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा मानविकी संकायको पढाइ भइरहेको छ भने आगामी शैक्षिक सत्रदेखि कानुन (Law) संकाय सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ। विद्यार्थीहरूको सहज अध्ययनका लागि…

  • आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता

    आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता

    काठमाडौं, २९ असार । आम जनता पार्टी (आजपा) निकटको जनवर्गीय संगठन आम महिला मोर्चाको केन्द्रीय कार्य समिति पुनर्गठन गरिएको छ । कुमारी बबिताको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन भएको हो । आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहद्धारा आज जारी...

  • आकर्षक तलबको लोभ देखाएर लाखौँ ठगी! वैदेशिक रोजगारीको नाममा ५ जना पक्राउ

    आकर्षक तलबको लोभ देखाएर लाखौँ ठगी! वैदेशिक रोजगारीको नाममा ५ जना पक्राउ

    काठमाडौं, वैदेशिक रोजगारीमा पोल्याण्ड, सर्बिया, युके, पोर्चुगल र जापान पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेका व्यक्तिहरूमध्ये: पूर्णबहादुर दुरा – पोल्याण्ड पठाइदिने भन्दै १४ लाख रुपैयाँ ठगी...

  • त्रिपुरेश्वरमा शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारकै क्रममा निधन

    त्रिपुरेश्वरमा शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारकै क्रममा निधन

    काठमाडौं, असार २६। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। काठमाडौं प्रहरीका अनुसार वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११:२० बजे मृत्यु भएको हो।...