ताजा समाचार

मिस नेपाल नर्थ अमेरिका २०२६ को उत्कृष्ट २० मा रोज्जा खरेल, नेपाली समुदायबाट मतदानको अपिल

मिस नेपाल नर्थ अमेरिका २०२६ को उत्कृष्ट २० मा रोज्जा खरेल, नेपाली समुदायबाट मतदानको अपिल

काठमाडौं। मिस नेपाल नर्थ अमेरिका २०२६ मा न्यूयोर्कबाट प्रतिनिधित्व गरिरहेकी प्रतियोगी रोज्जा खरेल उत्कृष्ट २० (Top 20 Grand Finalists) मा स्थान बनाउन सफल भएकी छन्। नेपाली प्रतिभा, आत्मविश्वास र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा रोज्जा खरेलले आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत ग्रान्ड फिनालेसम्मको यात्रा तय गरेकी हुन्। ग्रान्ड फिनाले आगामी जुलाई २५, २०२६…

सावधान! वैदेशिक रोजगारीका नाममा लाखौँ ठग्ने दुई ‘अफेन्डर’ प्रहरीको फन्दामा: आयरल्याण्ड र युएई पठाइदिन्छु भन्दै ३९ लाख गायब!

सावधान! वैदेशिक रोजगारीका नाममा लाखौँ ठग्ने दुई ‘अफेन्डर’ प्रहरीको फन्दामा: आयरल्याण्ड र युएई पठाइदिन्छु भन्दै ३९ लाख गायब!

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर सर्वसाधारणलाई लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले पक्राउ गरेको छ। को हुन् पक्राउ पर्ने ठगहरू? १. सरोज पन्त (३८ वर्ष): काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका-६ बस्ने। २. अनिल खत्री (२२ वर्ष): रामेछाप घर भई हाल टोखा नगरपालिका-३ बस्ने। ठगीको…

  • आजको सुनचाँदीको मूल्य: सुन स्थिर, चाँदीको भाउमा सामान्य परिवर्तन

    आजको सुनचाँदीको मूल्य: सुन स्थिर, चाँदीको भाउमा सामान्य परिवर्तन

    काठमाडौं, २० असार — नेपाली बजारमा आज सुनचाँदीको कारोबार नयाँ मूल्यसूचीअनुसार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य परिवर्तन देखिएको छ। आज छापावाल सुन प्रतितोला...

  • साइबर अपराध नियन्त्रणमा नयाँ पहल: नेपाल प्रहरीद्वारा ‘Digital Action Dialogue 2026’ सम्पन्न

    साइबर अपराध नियन्त्रणमा नयाँ पहल: नेपाल प्रहरीद्वारा ‘Digital Action Dialogue 2026’ सम्पन्न

    काठमाडौं, बढ्दो साइबर अपराध, अनलाइन ठगी तथा प्रविधिको दुरुपयोगबाट हुने आपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरीले महत्वपूर्ण पहल गर्दै ‘Digital Action Dialogue 2026’ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक दान...

  • रूपन्देहीमा वायरिङ गर्ने क्रममा करेन्ट लागेर ४० वर्षीय पुरुषको मृत्यु

    रूपन्देहीमा वायरिङ गर्ने क्रममा करेन्ट लागेर ४० वर्षीय पुरुषको मृत्यु

    रूपन्देही, रूपन्देहीको तिलोत्तमा नगरपालिकामा घरमा विद्युत् वायरिङ गर्ने क्रममा करेन्ट लाग्दा एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–११ देवीनगरमा बस्दै आएका अर्घाखाँची घर भएका ४० वर्षीय कृष्ण पन्थी तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरस्थित मधुसुधन पन्थीको घरमा वायरिङ गर्ने क्रममा करेन्ट लागेर...