त्रिपुरेश्वरमा शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारकै क्रममा निधन
- thantikhabar
- July 10, 2026
36
SHARES
काठमाडौं, असार २६। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।
काठमाडौं प्रहरीका अनुसार वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११:२० बजे मृत्यु भएको हो।
प्रहरीले दिएको जानकारीअनुसार उनको अवस्था अत्यन्त गम्भीर रहेकाले भारतमा थप उपचारका लागि लैजाने तयारी गरिएको थियो। तर स्वास्थ्य अवस्था अस्थिर बनेपछि चिकित्सकको सल्लाहमा उक्त योजना स्थगित गरिएको थियो।
वीर अस्पतालका चिकित्सकका अनुसार नेपालीको अनुहार, टाउको, घाँटी र छातीसहित शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। प्रारम्भिक शल्यक्रिया गरिए पनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको अस्पताल स्रोतले जनाएको थियो।
मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपालीले बिहीबार राहदानी विभाग अगाडि पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए। घटनापछि उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो।
घटनाको कारण र अन्य पक्षबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्