ताजा समाचार

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ

काठमाडौं, कैलालीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका–३ कटानपुर निवासी २१ वर्षीय राहुल चौधरी रहेका छन्। बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो राहुललाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको…

आमाको सपना, छोरीको नेतृत्व’ : गृह श्रमिकको सम्मान र अधिकारका लागि प्रभा पोखरेलको अथक अभियान

आमाको सपना, छोरीको नेतृत्व’ : गृह श्रमिकको सम्मान र अधिकारका लागि प्रभा पोखरेलको अथक अभियान

काठमाडौं। समाज परिवर्तनको इतिहास प्रायः साना प्रयासबाट सुरु हुन्छ। त्यस्तै एउटा प्रयास, जसले हजारौं गृह श्रमिक महिलाको जीवनमा आशाको किरण जगाएको छ, त्यो हो गृह श्रमिक सरोकार समाज नेपाल (Home Based Workers Concern Society Nepal – HBWCSN)। वि.सं. २०५८ सालमा स्थापित यो संस्था आज गृह श्रमिकहरूको अधिकार, पहिचान, सामाजिक सुरक्षा, सीप विकास र आर्थिक सशक्तीकरणका…

  • अमेरिकाको अवसर त्यागेर मातृभूमिको सेवामा रामकुमार श्रेष्ठ

    अमेरिकाको अवसर त्यागेर मातृभूमिको सेवामा रामकुमार श्रेष्ठ

    काठमाडौं। केही व्यक्तिहरू आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिमा सीमित राख्छन् भने केही व्यक्तिहरू समाजको परिवर्तनलाई नै आफ्नो जीवनको लक्ष्य बनाउँछन्। काठमाडौं महानगरपालिका–१७, खुसीबु निवासी वरिष्ठ समाजसेवी रामकुमार श्रेष्ठ त्यस्ता व्यक्तित्व हुन्, जसले विदेशमा सुख–सुविधायुक्त जीवन बिताउने अवसर हुँदाहुँदै पनि आफ्नै देशको...

  • वरखोल्सा खोलानजिकै महिलाको शव फेला, प्रहरीले थालेको अनुसन्धान

    वरखोल्सा खोलानजिकै महिलाको शव फेला, प्रहरीले थालेको अनुसन्धान

    नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा एक महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार ककनी गाउँपालिका–६ पैतिसकिलोस्थित वरखोल्सा खोला नजिक सोही स्थानको गाई फार्ममा काम गर्ने लिखु गाउँपालिका–३ ढाडेफेदी घर भएकी ४५ वर्षीया दुर्गा राई सोमबार मृत अवस्थामा फेला परेकी हुन्।...

  • गोरखामा बिजुलीको पोलबाट करेन्ट लाग्दा ६५ वर्षीया महिलाको मृत्यु

    गोरखामा बिजुलीको पोलबाट करेन्ट लाग्दा ६५ वर्षीया महिलाको मृत्यु

    गोरखा । गोरखाको आरूघाट गाउँपालिकामा करेन्ट लागेर एक वृद्ध महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा आरूघाट गाउँपालिका–१ निवासी ६५ वर्षीया धनकुमारी गुरुङ रहेकी छन्। प्रहरीका अनुसार आइतबार बेलुकी आरूघाट गाउँपालिका–२ माथिल्लो कटुन्जे पुनाचौतारास्थित बिजुलीको पोलबाट करेन्ट लागेर उनी गम्भीर घाइते...

  • दुई जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु

    दुई जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौं, ललितपुर र चितवनमा छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। ललितपुरको बागमती गाउँपालिका–१, घुसेल निवासी ४० वर्षीय दिनेश लो आफ्नै घरमा विद्युत् जडित भुसा काट्ने मेसिन सञ्चालन गर्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै,...