ताजा समाचार

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मनीस्थित DSIK बीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मनीस्थित DSIK बीच रणनीतिक साझेदारी

काठमाडौं। सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मनीस्थित डोइचे स्पारकासेनस्टिफ्टुङ फ्युर इन्टरनासियोनाले कोओपरेशन (Deutsche Sparkassenstiftung für internationale Kooperation–DSIK) सँग रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को सहयोगमा सञ्चालित “छनोट गरिएका एसियाली देशहरूको वित्तीय क्षेत्रको सामाजिक–पर्यावरणीय रूपान्तरण”अभियानअन्तर्गत यो साझेदारी…

खोटाङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु, हत्या आरोपमा ५३ वर्षीय व्यक्ति पक्राउ

खोटाङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु, हत्या आरोपमा ५३ वर्षीय व्यक्ति पक्राउ

खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ मोरिया याम्खामा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय धुर्ब अधिकारी रहेका छन्। हत्या आरोपमा सोही स्थानका ५३ वर्षीय तिलक बहादुर मग्राती पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार तिलक बहादुर मग्रातीको घरमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा धुर्ब अधिकारीको…

  • कैलालीमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ, नगद र तास बरामद

    कैलालीमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ, नगद र तास बरामद

    कैलाली, असार २६। कैलालीको लम्कीचुहा नगरपालिका–१ मोतिपुर बजारस्थित एक नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा उक्त नास्ता पसलका सञ्चालक ६५ वर्षीय गोपाल बहादुर हमाल सहित १४ जना रहेका छन्। इलाका प्रहरी...

  • अमेरिका पठाइदिने भन्दै ३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

    अमेरिका पठाइदिने भन्दै ३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं, असार २६। अमेरिका पठाइदिने भन्दै वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मा बसोबास गर्दै आएका पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय माधव अर्याल...

  • ‘निजी क्षेत्रको आत्मविश्वास बढे मात्र अर्थतन्त्रले गति लिन्छ’ — कुलमान घिसिङ

    ‘निजी क्षेत्रको आत्मविश्वास बढे मात्र अर्थतन्त्रले गति लिन्छ’ — कुलमान घिसिङ

    काठमाडौं, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी क्षेत्रको मनोबल र आत्मविश्वास अभिवृद्धि नगरी मुलुकको अर्थतन्त्रले अपेक्षित गति लिन नसक्ने बताएका छन्। प्रधानमन्त्री र निर्माण व्यवसायीबीच हालै भएको छलफलपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले सरकार र निजी क्षेत्रबीचको संवादलाई सकारात्मक...