नेपाल आयल निगमको नयाँ नेतृत्व दौडमा ६ प्रतिस्पर्धी! कार्यकारी निर्देशकका लागि सर्टलिस्ट सार्वजनिक
- thantikhabar
- July 10, 2026
46
SHARES
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि प्रतिस्पर्धा गरिरहेका उम्मेदवारमध्ये ६ जनाको नाम सर्टलिस्ट गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राप्त आवेदनहरूको अध्ययन तथा मूल्याङ्कनपछि योग्य उम्मेदवारहरूको सङ्क्षिप्त सूची सार्वजनिक गरेको हो।
सर्टलिस्टमा छविराज पोख्रेल, कौशल केसी, सञ्जिवकुमार देव, सीए नागेन्द्र साह, सरोजकुमार शर्मा र दिपेन्द्रकुमार देव परेका छन्।
मन्त्रालयका अनुसार अब यी उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण (Presentation) र अन्तर्वार्ता हुनेछ। त्यसको मिति र स्थान भने पछि सार्वजनिक गरिनेछ।
यसअघि मन्त्रालयले असार २ गतेदेखि २२ गतेसम्म खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत आवेदन मागेको थियो।
अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणको मूल्याङ्कनपछि छनोट समितिले उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। सोही सिफारिसका आधारमा सरकारले आगामी चार वर्षका लागि नेपाल आयल निगमको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्नेछ।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्