ताजा समाचार

दुःखद घटना : स्याङ्जामा पहिरोले पुरिँदा ६५ वर्षीय वृद्धको ज्यान गयो

दुःखद घटना : स्याङ्जामा पहिरोले पुरिँदा ६५ वर्षीय वृद्धको ज्यान गयो

स्याङ्जा, स्याङ्जाको गल्याङ नगरपालिका–६ वनपालेमा पहिरोले पुरिँदा ६५ वर्षीय धनबहादुर थापाको मृत्यु भएको छ। प्रहरीका अनुसार बिहीबार बिहान आफ्नै गोठमा काम गरिरहेका बेला गोठमाथिबाट आएको पहिरोले उनलाई पुरेको थियो। घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। वर्षायाममा पहिरोको जोखिम उच्च रहने भएकाले भिरालो तथा पहिरो सम्भावित क्षेत्रमा विशेष सतर्कता अपनाउन सम्बन्धित…

हरित बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र मिर्मिरे इनिसियटिभ्सबीच रणनीतिक साझेदारी

सेवा, प्रक्रिया अनि रणनीतिक साझेदारीमार्फत दिगो विकास प्रवर्द्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि मिर्मिरे इनिसियटिभ्ससँग रणनीतिक परियोजनाका लागि सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत श्री चन्दन कार्की तथा मिर्मिरे इनिसियटिभ्सका अध्यक्ष श्री श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो। वातावरण तथा हरित बैंकिङ प्रवर्द्धनमा केन्द्रित यस…

  • संखुवासभामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    संखुवासभामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    संखुवासभा, संखुवासभाको मादी नगरपालिका–४ डाँडागाउँमा आफ्नै श्रीमती ४३ वर्षीया फुलमाया मुदेलको हत्या गरेको आरोपमा ५६ वर्षीय अमरबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार घरायसी विवादका क्रममा धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी...

  • काभ्रेमा करेन्ट लागेर ६१ वर्षीय पुरुषको मृत्यु

    काभ्रेमा करेन्ट लागेर ६१ वर्षीय पुरुषको मृत्यु

    काभ्रे, काभ्रेको पाँचखाल नगरपालिका–१२ सेरा गाउँका ६१ वर्षीय कान्छा दनुवारको करेन्ट लागेर मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार दिउँसो आफ्नै खेतमा धान रोप्ने क्रममा पानी तान्ने मेसिनमा जडान गरिएको विद्युत् तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि धुलिखेल...

  • बाँकेमा जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ

    बाँकेमा जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ

    बाँकेको बैजनाथ गाउँपालिका–३ का २५ वर्षीय लक्ष्मण थारूलाई ४५ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पीडित महिलाको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बनकटवाबाट खटिएको प्रहरी टोलीले शनिबार राति उनलाई नियन्त्रणमा लिएको हो। घटनासम्बन्धी आवश्यक...