बाढीपछि ६६९ शव फेला, पहिचान नखुलेका शवको सुरक्षित व्यवस्थापनमा प्रहरी सक्रिय
काठमाडौं, १३ भदौ । हालैका बाढीपहिरो तथा विपद्का घटनापछि विभिन्न जिल्लामा फेला परेका ६ सय ६९ शव तथा शवका अवशेषको व्यवस्थापनमा नेपाल प्रहरीले विशेष सावधानी अपनाएको छ। नदीकिनार, खोल्सा तथा विभिन्न स्थानबाट फेला परेका बेवारिसे तथा पहिचान नखुलेका शवको संख्या बढ्दै...


