जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद
काठमाडौं, प्रहरीले कपिलवस्तु र भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले ९ लाख २९ हजार रुपैयाँभन्दा बढी नगद तथा २८ बुक तास बरामद गरेको जनाएको छ। कपिलवस्तुमा १५ जना पक्राउकृष्णनगर नगरपालिका–३ निवासी ३२ वर्षीय बिनोद हेलाको...


