सुरक्षा/अपराध

रसुवा बाढीमा ज्यान गुमाएका प्रहरी परिवारलाई १० लाखदेखि सन्तानको शिक्षासम्म : नेपाल प्रहरीको महत्वपूर्ण निर्णय

रसुवा बाढीमा ज्यान गुमाएका प्रहरी परिवारलाई १० लाखदेखि सन्तानको शिक्षासम्म : नेपाल प्रहरीको महत्वपूर्ण निर्णय

काठमाडौं, १७ भदौ । रसुवा भोटेकोशी/त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका तथा प्रभावित प्रहरी कर्मचारी र उनीहरूका परिवारलाई नेपाल प्रहरीले विशेष राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीका परिवारलाई तत्काल राहतस्वरूप प्रति…

सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना

सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख गगन सिंह घिमिरेले फेसबुक लगायतका सामाजिक सञ्जालमा देखिने भ्रामक तथा अनधिकृत विज्ञापनहरूप्रति सम्पूर्ण ग्राहकहरूलाई सजग र सतर्क रहन विशेष आग्रह गर्नुभएको छ। पछिल्लो समय बैंकको नाम र आधिकारिक लोगो दुरुपयोग गरी १०,००० रुपैयाँ बोनस दिने, अनलाइन सर्भेमा भाग लिन लगाउने तथा अन्य विभिन्न प्रलोभन देखाएर नक्कली…

  • भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग

    भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग

      काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ। बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली...

  • विपद्को मौका छोपी अपराध बढ्न नदिन नेपाल प्रहरीको निगरानी तीव्र

    विपद्को मौका छोपी अपराध बढ्न नदिन नेपाल प्रहरीको निगरानी तीव्र

    काठमाडौं, भदौ । रसुवामा आएको बाढीपछि उत्पन्न विषम परिस्थितिमा हुन सक्ने चोरी, लुटपाट, ठगी तथा साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले सुरक्षा निगरानी र परिचालनलाई थप प्रभावकारी बनाएको छ। विपद्का बेला सुरक्षाकर्मी खोज तथा उद्धारमा केन्द्रित हुने र प्रभावित क्षेत्रका नागरिक...

  • काठमाडौं र भक्तपुरमा जुवाको खालमा प्रहरीको छापा, १५ जना पक्राउ

    काठमाडौं र भक्तपुरमा जुवाको खालमा प्रहरीको छापा, १५ जना पक्राउ

    काठमाडौं, १५ भदौ || काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपन फुलबारी टोल डेरा गेरी बस्ने सर्लाही इश्वरपुर नगरपालिका-१२ घर भएकी३६ वर्षीया साबित्रा कुमारी थिङको कोठामा जुवातास खेलिरहेको अवस्थामा साबित्रा समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको...

  • २९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह

    २९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह

    काठमाडौं, १५ भदौ । नेपाल प्रहरीमा २९ जना नयाँ प्रहरी निरीक्षक थपिएका छन्। खुला प्रतियोगिताबाट जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा उत्तीर्ण भएकामध्ये विभागीयतर्फका १६ जना प्रहरी निरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा...