सुरक्षा/अपराध

कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ

कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ

काठमाडौं, भदौ ६, आकर्षक तलब र सुविधाको प्रलोभन देखाएर महिलाहरूलाई कुवेत पठाउने भन्दै मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंमा एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पूर्व, देवचुली नगरपालिका–११ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–७ थापागाउँ बस्ने ३१ वर्षीया ममता पछाई रहेकी छन्। प्रहरीका अनुसार एक महिलालाई घरेलु कामदारका रूपमा कुवेत पठाई…

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना

स्याङ्जा, भदौ चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–२, कोत्रे बस्ने ३२ वर्षीय सन्तोष परियार रहेका छन्। जिल्ला अदालत स्याङ्जाले २०८२ भदौ ३१ गते गरेको फैसला तथा उच्च अदालत पोखरा, कास्कीले २०८३ जेठ १ गते गरेको फैसलाअनुसार परियारलाई १ वर्ष १० महिना कैद र…

  • होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु, १८ वर्षीय किशोर पक्राउ

    होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु, १८ वर्षीय किशोर पक्राउ

    काठमाडौं, ५ भदौ काठमाडौं महानगरपालिका–१०, शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा भएको कुटपिट तथा धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु भएको छ। दाङ, घोराही उपमहानगरपालिका–१७ घर भई उक्त होस्टलमा बस्दै आएका बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले सोही होस्टलमा बस्ने बारा, कलैया...

  • विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ

    विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ

    काठमाडौं, भदौ १ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन्। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६, गोंगबुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डेलाई आइतबार राति विमानस्थलको अन्तर्राष्ट्रिय...

  • आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

    आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

    बर्दिया, बर्दियाको गेरुवा गाउँपालिकामा आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। गेरुवा गाउँपालिका–५ जुगुतपुरका १९ वर्षीय सरगम आचार्यलाई आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा प्रहरीले गएराति पक्राउ गरेको हो। प्रहरीका अनुसार सरगमले कुटपिट...