सुरक्षा/अपराध

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, १८ फागुन भक्तपुर, सुर्यविनायक नगरपालिका-८ जगाती पुल नजिकै सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४१ प ३३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भक्तपुर नगरपालिका-७ गोलमढी बस्ने ७० वर्षीया तुलसीमाया तुसीबाखको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सूर्यविनायक नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य…

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १८ फागुन डडेलधुरा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आलिताल गाउँपालिका-७ बस्ने ५८ वर्षीयभोज बहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भोज बहादुरले ती बालिकालाई गत असारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मकवानपुर, ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको…

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

    काठमाडौं, १८ फागुन सर्लाही, मलंगवा नगरपालिका-१० बाट नियन्त्रित  लागूऔषध  नाइट्राजेपाम १ हजार १ सय ३० ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २४ वर्षीय सुबोध पण्डित र कविलासी नगरपालिका-३ बस्ने २८...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, १७ फागुन   ​कास्की, पोखरा महानगरपालिका-९ न्यूरोडस्थित रमेश शर्मा लुहारको शर्मा आईटि हब पसलमा शुक्रबार बेलुकी आगलागी हुँदा कम्प्युटर, ल्यापटप, प्रिन्टर, इन्भर्टर, ब्याट्रीलगायतका विभिन्न सरसामानहरू जलेर करिब १ करोडरूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगलागी फैलिएर उक्त...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, १७ फागुन   ​सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-६ बस्ने ४०वर्षीया सरू पहरी सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लामोसाँघुको सुनकोशी ड्याममा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । ​संखुवासभा, खाँदबारी नगरपालिका-८ आदर्शटोल पोख्रेलगाउँ बस्ने ३० वर्षीया यम कुमारी ढकाल...

  • करेन्ट लागेर मृत्यु

    करेन्ट लागेर मृत्यु

    बारा, १७ फागुन   ​जीतपुरसिमारा उपमहानगरपालिका-१६ टाङगिया बस्ती बस्ने ४५ वर्षीय ज्ञान बहादुर राईता मगरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । कोल्हवी नगरपालिका-५ बलुवा खोलामा करेन्ट लागई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जननायक अस्पताल...

  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं, १७ फागुन   ​सप्तरी, हनुमानगर कंकालिनी नगरपालिका-१ भित्रीसडकमा भलुवाबाट कंकालिनी मंन्दिरतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सुनसरी कोशी गाउँपालिका-६ कुम्याही बस्ने ५०वर्षीया बतुल खातुनको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कोशी...

  • जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

    तनहुँ, १७ फागुन   ​ब्यास नगरपालिका-४ सिमलटार बस्ने ४१ वर्षीय कृष्ण बहादुर क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुर समेत ८ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई ३६ हजार ३ सय...