सुरक्षा/अपराध

ब्रेकिङ अलर्ट : तिब्बततर्फ पानीको बाँध पुनः फुटेको सूचना, तत्काल सुरक्षित स्थानमा जान नेपाल प्रहरीको आग्रह

ब्रेकिङ अलर्ट : तिब्बततर्फ पानीको बाँध पुनः फुटेको सूचना, तत्काल सुरक्षित स्थानमा जान नेपाल प्रहरीको आग्रह

काठमाडौं । तिब्बततर्फ पानीको बाँध पुनः फुटेको जानकारी प्राप्त भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको छ। नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। पानीको बहाव अचानक बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै…

कैलालीमा हत्या आरोपमा पाँच जना पक्राउ, श्रीमतीसहित पाँचमाथि अनुसन्धान

कैलालीमा हत्या आरोपमा पाँच जना पक्राउ, श्रीमतीसहित पाँचमाथि अनुसन्धान

कैलाली, ११ भदौ । कैलालीमा ३३ वर्षीय दीपक सुनारको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–४ की ३२ वर्षीया यमुना सुनार, सोही नगरपालिका–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर नगरपालिका–३ का ३२ वर्षीय राम राजेश महतो, कञ्चनपुरको बेलौरी नगरपालिका–९ का ५६ वर्षीय वीरेन्द्र राना…

  • भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन

    भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन

    काठमाडौँ, ११ भदौ ।ठाँटी खबर। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लाहरू प्रभावित भएपछि उद्धार, खोजी तथा राहत व्यवस्थापनका लागि नेपाल प्रहरीले थप जनशक्ति परिचालन गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, बेपत्ता व्यक्तिको...

  • बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

    बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

    सप्तरी, ११ भदौ । सप्तरीको बोदेबरसाइन नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बोदेबरसाइन नगरपालिका–३, सारस्वर टोलका २६ वर्षीय रमेश कुमार साहको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साह आफ्नै घरमा बिजुलीको तार जोड्ने...