ग्रीस पठाइदिन्छु भन्दै २५ लाख ठगी, एक युवक पक्राउ
काठमाडौं, २७ फागुन || वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाउँदै ग्रीस पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने एक युवक पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–१ बस्ने, मोरङ पथरी शनिश्चरे नगरपालिका–३ घर भएका २२ वर्षीय सम्योग राईलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।...


