नेपाल प्रहरीमा निर्वाचन केन्द्रित सुरक्षा अन्तरक्रिया सम्पन्न
काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की को समुपस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि सुरक्षा व्यवस्थापन र सुदृढीकरण सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल ले निर्वाचनका...


