धरानमा कुटपिटपछि वृद्धको मृत्यु, एक पक्राउ
- thantikhabar
- March 12, 2026
94
SHARES
सुनसरी, २८ फागुन || धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले धरान–१५ का ३२ वर्षीय भरत बिकलाई बुधबार राति पक्राउ गरेको छ।
प्रहरीका अनुसार धरान–१५ मा भएको वादविवादका क्रममा भरतले कुटपिट गर्दा सुरेन गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले भरतलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
-
आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
May 20, 2026 -
आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
May 20, 2026
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

प्रतिकृया दिनुहोस्