रूपन्देहीमा स्कुटरको ठक्करबाट साइकलयात्रीको मृत्यु, क्षेत्र स्तब्ध
रूपन्देही, १२ चैत || रूपन्देहीमा भएको एक दर्दनाक सडक दुर्घटनामा एक साइकलयात्रीको ज्यान गएको छ। सिद्धार्थनगर नगरपालिका–१२ स्थित सडकमा भएको उक्त दुर्घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ। प्रहरीका अनुसार बर्मेलीटोलबाट देवकोटाचोकतर्फ जाँदै गरेको लु.६५ प ७२०५ नम्बरको स्कुटरले साइकलयात्रीलाई ठक्कर दिएको...


