अवैध लागूऔषधसहित ३ जना पक्राउ
काठमाडौं, २६ फागुन — देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। बारा जिल्लाको निजगढ नगरपालिका–११ रतनपुरबाट प्रहरीले १२ किलो २ सय ३० ग्राम गाँजासहित दुई जनालाई मंगलबार बिहान पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जीतपुर सिमरा उपमहानगरपालिका–१९ ईनर्वा...


