सुरक्षा/अपराध

कालोपुलमा चोरी प्रकरण: सुनचाँदीसहित २ जना पक्राउ

कालोपुलमा चोरी प्रकरण: सुनचाँदीसहित २ जना पक्राउ

काठमाडौं, चैत ८ — काठमाडौं महानगरपालिका–५ कालोपुलस्थित एक व्यक्तिको डेराबाट सुनचाँदीसहित ठूलो धनमाल चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ–२ का २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगंगा–२ का २६ वर्षीय निरज सापकोटा रहेका छन्। उनीहरूलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार चैत ६ गते…

पोखरामा जुवातास खेलिरहेको ११ जना पक्राउ, नगद ३ लाख बरामद!

पोखरामा जुवातास खेलिरहेको ११ जना पक्राउ, नगद ३ लाख बरामद!

पोखरा महानगरपालिका-१७ बस्ने उषा सेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। उनीहरूमध्ये महानगरपालिका-९ पृथ्वीचोकका ६० वर्षीय भुपेन्द सेरचन पनि छन्। बरामद रकम: नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँ र १० बुक तास। प्रहरी अनुसन्धान: वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले आवश्यक अनुसन्धान गर्दैछ, अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजी…

  • काठमाडौं महानगरपालिका–५ मा चोरी, फरार व्यक्तिहरूको खोजी जारी

    काठमाडौं महानगरपालिका–५ मा चोरी, फरार व्यक्तिहरूको खोजी जारी

    काठमाडौं महानगरपालिका-५, कालोपुलमा बस्ने दाङ घर भएकी ४८ वर्षीया पिमा बुढाथोकीको कोठाबाट सुन, चाँदीका गरगहना र नगद सहित करिब ७९ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। त्यसैगरी, सुनसरी घर भएकी २६ वर्षीया आस्था थापाको कोठाबाट चाँदीको सिक्री...

  • ग्रीस–स्पेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    ग्रीस–स्पेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं, वैदेशिक रोजगारीको आकर्षक तलबको प्रलोभन देखाएर ग्रीस र स्पेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं नागार्जुन–३ का काभ्रे रोशी–६ का ३८ वर्षीय रकम बहादुर लोप्चन तामाङ र काठमाडौं–३१ का सिराहा मिर्चैया–३ का...

  • तनहुँमा पुरुष मृत अवस्थामा फेला

    तनहुँमा पुरुष मृत अवस्थामा फेला

    तनहुँ, तनहुँको देवघाट गाउँपालिका–५ स्थित जरायो खोलामा सोही स्थानका ५४ वर्षीय युवराज गुरूङ मृत अवस्थामा फेला परेका छन्। बुधबार फेला परेको उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

  • अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

    अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

    काठमाडौं, वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने आरोपमा ५५ वर्षीया मिना घिमिरे पक्राउ परेकी छन्। उनले एक जना पीडितबाट १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। काठमाडौं उपत्यका अपराध...

  • नागरिकको अपेक्षा अनुसार काम गर्न निर्देशन – प्रहरी प्रमुख कार्की

    नागरिकको अपेक्षा अनुसार काम गर्न निर्देशन – प्रहरी प्रमुख कार्की

    काठमाडौं, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सबै प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता, अनुशासन र इमानदारितासहित काम गर्न निर्देशन दिनुभएको छ। उहाँले नागरिकको विश्वास जित्ने व्यवहार, बोली र कार्यशैली अपनाउन विशेष जोड दिनुभयो। भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कार्कीले हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र सफल...

  • स्रोत नखुलेको नगदसहित काठमाडौंमा दुई जना पक्राउ!

    स्रोत नखुलेको नगदसहित काठमाडौंमा दुई जना पक्राउ!

    काठमाडौं | १ चैत, काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट शनिबार राति स्रोत नखुलेको १० लाख ६३ हजार ८ सय ४० रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरू: २७ वर्षीय दिपक श्रेष्ठ (काठमाडौं कपन बस्ने, रामेछाप खाँडादेवी गाउँपालिका-५ घर)...