२२ करोडभन्दा बढी जरिवाना र ६ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ!
काठमाडौं | २ चैत, लामो समयदेखि फरार रहेका बैंकिङ कसूरका एक ठूला प्रतिवादीलाई प्रहरीले अन्ततः पक्राउ गरेको छ। पक्राउ पर्ने: ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ(नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष) के थियो आरोप?श्रेष्ठले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड...


