सुरक्षा/अपराध

इलाममा जबरजस्ती करणी अभियोगमा ५० वर्षीय पुरुष पक्राउ

इलाममा जबरजस्ती करणी अभियोगमा ५० वर्षीय पुरुष पक्राउ

इलाम नगरपालिका-९, शेरा १९ फागुन || इलाममा २० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलाम नगरपालिका-९ शेरा बस्ने ५० वर्षीय ज्ञान बहादुर चौहान रहेका छन्। पीडित महिलाले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।…

प्रहरी महानिरीक्षक कार्कीको निर्देशन: “आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सबै प्रहरी एकजुट”

प्रहरी महानिरीक्षक कार्कीको निर्देशन: “आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सबै प्रहरी एकजुट”

काठमाडौं, १७ फागुन – नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आगामी निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिएर भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने निर्देशन दिनुभएको छ। उहाँले भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा प्रहरीलाई निर्वाचनपूर्व, निर्वाचनको समय, र निर्वाचनपश्चातको सुरक्षा रणनीति सम्बन्धी विस्तृत निर्देशन दिनुभयो। मुख्य बुँदाहरू: प्रहरी कर्मचारीहरू सुरक्षा चुनौतीहरूको सामना…

  • स्रोत नखुलेको ५ लाखसहित एक जना सिराहामा पक्राउ!

    स्रोत नखुलेको ५ लाखसहित एक जना सिराहामा पक्राउ!

    सिराहा, १७ फागुन – लक्ष्मीपुर पतारी गाउँपालिका-३ बाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँसहित २५ वर्षीय विजय कुमार साह पक्राउ परेका छन्। बरियारपट्टी गाउँपालिका-२ श्रीपुर टोलका साहलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले धनगढीतर्फ जाँदै गरेको स.७ प ८२९५ नम्बरको...

  • जबरजस्ती करणी अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

    जबरजस्ती करणी अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

    ओखलढुङ्गा, १५ फागुन — सिद्धिचरण नगरपालिका–४ रूम्जाटार बस्ने ६१ वर्षीय दिप बहादुर विक जबरजस्ती करणीको अभियोगमा बिहीबार राति पक्राउ परेका छन्। प्रहरीका अनुसार ६० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको टोलीले विकलाई नियन्त्रणमा...

  • करेन्ट लागेर किशोरको मृत्यु

    करेन्ट लागेर किशोरको मृत्यु

    कपिलवस्तु,  शुद्धोधन गाउँपालिका–६ बाँसखोरका १७ वर्षीय अमन थारूको करेन्ट लागेर बिहीबार साँझ दुःखद् मृत्यु भएको छ। स्थानीयका अनुसार सोही स्थानमा जोडी राखिएको टेन्टबाट बिजुलीको तार झार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते भएका अमनलाई तत्काल उपचारका लागि अल्सेक...

  • बाँकेमा लागूऔषधविरुद्ध प्रहरीको कारबाही: ३ जना पक्राउ

    बाँकेमा लागूऔषधविरुद्ध प्रहरीको कारबाही: ३ जना पक्राउ

    बाँके, १४ फागुन — बाँकेका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको विशेष कारबाहीमा ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रणका लागि संयुक्त टोली सक्रिय रूपमा परिचालन गरिएको थियो। बाँके: कोहलपुरबाट १ जना पक्राउ कोहलपुर नगरपालिका–८ पिपिरीबाट ब्राउनसुगर जस्तो देखिने १...

  • देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला

    देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला

    काठमाडौं, १४ फागुन — अछाम, सुर्खेत र झापामा छुट्टाछुट्टै घटनामा ३ जना मृत अवस्थामा फेला परेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। अछाम: खोल्सामा शव फेला मेल्लेख गाउँपालिका–५ रावतवाडा बस्ने ६८ वर्षीय नन्दे साउद सोही वडास्थित बुके डाँडा...