सुरक्षा/अपराध

करेन्ट लागेर ७१ वर्षीय वृद्धको मृत्यु

करेन्ट लागेर ७१ वर्षीय वृद्धको मृत्यु

चितवन, चितवनको रत्ननगर नगरपालिकामा करेन्ट लागेर एक वृद्धको दुःखद मृत्यु भएको छ। प्रहरीका अनुसार, रत्ननगर नगरपालिका–६ दोरङ्गी निवासी ७१ वर्षीय मगन महतो बुधबार बिहान करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि सरकारी अस्पताल, भरतपुर लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। सावधानी: विद्युतसँग सम्बन्धित…

खुकुरी प्रहार गरी महिलाको हत्या, आरोपित केही घण्टामै पक्राउ

खुकुरी प्रहार गरी महिलाको हत्या, आरोपित केही घण्टामै पक्राउ

तेह्रथुम, श्रावण  — तेह्रथुमको आठराई गाउँपालिकामा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, आठराई गाउँपालिका–६ सिमखर्क निवासी ५१ वर्षीया रूपा लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका ३८ वर्षीय कृष्ण बहादुर लिम्बु पक्राउ परेका छन्। हत्या गरी फरार भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठराईबाट खटिएको…

  • कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ

    कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ

    काठमाडौं, श्रावण — आकर्षक तलबसहित कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–७ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने ३७ वर्षीय हरि बहादुर पन्त र...

  • खेल्दै गर्दा सार्वजनिक पोखरीमा डुबेका २ वर्षीय बालकको मृत्यु

    खेल्दै गर्दा सार्वजनिक पोखरीमा डुबेका २ वर्षीय बालकको मृत्यु

    सप्तरी, — सप्तरीको राजगढ गाउँपालिकामा सार्वजनिक पोखरीमा डुबेर एक २ वर्षीय बालकको दुःखद मृत्यु भएको छ। प्रहरीका अनुसार, राजगढ गाउँपालिका–६ निवासी शम्भु मण्डलका २ वर्षीय छोरा प्रभु मण्डल बुधबार दिउँसो सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेका थिए। डुबेर अशक्त भएका उनलाई तत्काल...

  • घर नजिकै आफ्नै बारीमा ४८ वर्षीया महिला मृत अवस्थामा फेला

    घर नजिकै आफ्नै बारीमा ४८ वर्षीया महिला मृत अवस्थामा फेला

    गोरखा, श्रावण — गोरखाको पालुङटार नगरपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। पालुङटार नगरपालिका–६ कालामाटा निवासी ४८ वर्षीया भगवती अधिकारी बिहीबार घर नजिकै रहेको आफ्नै बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको छ।...

  • करेन्ट लागेर महिलाको घटनास्थलमै मृत्यु

    करेन्ट लागेर महिलाको घटनास्थलमै मृत्यु

    काभ्रे, श्रावण — काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा करेन्ट लागेर एक महिलाको दुःखद मृत्यु भएको छ। भुम्लु गाउँपालिका–७ निवासी ४५ वर्षीया देवी उप्रेतीको बिहीबार बिहान भुम्लु गाउँपालिका–८ डाँडाथोक तल्लोटारस्थित विद्युतको पोलबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान...

  • १४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ

    १४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ

    काठमाडौं, कैलालीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका–३ कटानपुर निवासी २१ वर्षीय राहुल चौधरी रहेका छन्। बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको...

  • कम्बोडिया र यूएई पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ

    कम्बोडिया र यूएई पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ

    काठमाडौं, वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले सुनसरी इटहरी उपमहानगरपालिका–१७ बस्ने, ओखलढुंगा लिखु गाउँपालिका–३ घर भएका २८ वर्षीय प्रदीप कुमार श्रेष्ठ र कपिलवस्तु...