सुरक्षा/अपराध

नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्नुपर्ने – प्रहरी महानिरीक्षक दान बहादुर कार्की

नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्नुपर्ने – प्रहरी महानिरीक्षक दान बहादुर कार्की

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकलाई केन्द्रबिन्दुमा राखेर उनीहरूको समस्या एवम् गुनासोको उचित सम्बोधनका साथै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको   छ ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले…

सावधान! डिसहोमको रिचार्ज अफर भन्दै ठगी गर्ने गिरोह पक्राउ: यसरी हुन्थ्यो लुटधन्दा

सावधान! डिसहोमको रिचार्ज अफर भन्दै ठगी गर्ने गिरोह पक्राउ: यसरी हुन्थ्यो लुटधन्दा

काठमाडौं, काठमाडौंमा डिसहोमको नक्कली कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। ‘एक वर्षको रिचार्ज गर्दा ४ महिना सित्तैमा’ भन्दै लोभ्याएर ग्राहकको गोजी रित्याउने कार्यमा संलग्न तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आइतबार नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा टोखा बस्ने २२ वर्षीया आरती सिंखडा (धादिङ), २२ वर्षीय विष्णु कार्की (दोलखा)…

  • वैदेशिक रोजगारीको नाममा लुटधन्दा चलाउने दुई ठग समातिए!

    वैदेशिक रोजगारीको नाममा लुटधन्दा चलाउने दुई ठग समातिए!

    काठमाडौं, विदेश पठाइदिने सपना देखाएर सोझा जनताको लाखौँ रकम कुम्ल्याउने दुई नाइकेलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। आकर्षक तलबको लोभ देखाएर ठगी गर्ने कार्यमा संलग्न यी व्यक्तिहरू अहिले प्रहरीको खोरमा पुगेका छन्। प्रहरीको फन्दामा पर्नेहरूमा नाम चलेका व्यक्तिहरू...

  • कोटेश्वरको डेराभित्रै वृद्धको शव

    कोटेश्वरको डेराभित्रै वृद्धको शव

    काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर खरिबोटमा डेरा गरी बस्दै आएका अन्दाजी ६५ वर्षीय श्याम श्रेष्ठ सोमबार आफ्नै कोठामा मृत भेटिएका छन्। हालसम्म उनको स्थायी ठेगाना खुल्न सकेको छैन। बन्द कोठाभित्र वृद्धको शव भेटिएपछि घटनालाई शंकास्पद रूपमा हेरिएको छ। छिमेकीहरूका अनुसार उनी केही...

  • नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव सम्पन्न

    नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।   सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine...

  • वैदेशिक रोजगारीको प्रलोभनमा ७३ लाखभन्दा बढी ठगी गर्ने चार जना पक्राउ

    वैदेशिक रोजगारीको प्रलोभनमा ७३ लाखभन्दा बढी ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं, वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आकर्षक तलबको प्रलोभन देखाई पीडितहरूबाट रकम असुल गरी सम्पर्कविहीन भएको अभियोगमा उनीहरूलाई बिहीबार काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। पक्राउ...