मनोहरामा सुकुम्वासी व्यवस्थापन: आफैँ फिल्डमा उत्रिए प्रहरी महानिरीक्षक कार्की
काठमाडौँ । काठमाडौँको मनोहरा नदी किनारमा रहेको अतिक्रमित संरचना र सुकुम्वासी व्यवस्थापन कार्यलाई थप व्यवस्थित बनाउन नेपाल प्रहरीका महानिरीक्षक (IGP) दान बहादुर कार्की आफैँ कार्यक्षेत्रमा पुग्नुभएको छ । शनिबार थापाथली र गैरीगाउँको सफल व्यवस्थापनपछि मनोहरा क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि स्थानीयबाट...


