वाईफाई प्लग जोड्दा करेन्ट लागेर महिलाको ज्यान गयो
झापा, सामान्य कामकै क्रममा भएको लापरबाहीले एक महिलाको ज्यान गएको दुःखद घटना सार्वजनिक भएको छ। बाह्रदशी गाउँपालिका–२ बस्ने ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, आफ्नै घरमा वाईफाईको प्लग जोड्ने क्रममा अचानक...


