सुरक्षा/अपराध

वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

काठमाडौं, काठमाडौं महानगरपालिका–६ महाकालस्थित सेचेन गुम्बा नजिक डेरा गरी बस्दै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ का ३९ वर्षीय रत्नबहादुर चालिसेको करेन्ट लागेर मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार दिउँसो वासिङ मेसिन जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका चालिसेलाई तत्काल मेडिकेयर अस्पताल, चाबहिल लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाबारे…

अवैध भिओआइपी सञ्चालनमा संलग्न चार जना पक्राउ, ठूलो परिमाणमा उपकरण र सिमकार्ड बरामद

अवैध भिओआइपी सञ्चालनमा संलग्न चार जना पक्राउ, ठूलो परिमाणमा उपकरण र सिमकार्ड बरामद

काठमाडौं, काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) सञ्चालन गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार पक्राउ पर्नेहरूमा गोरखा घर भई काठमाडौंको जयबागेश्वरी बस्ने २२ वर्षीय प्रोशेस गुरुङ, शंखरापुर नगरपालिका–१ घर भई काठमाडौंको गणेशस्थान बस्ने २० वर्षीया मुना श्रेष्ठ, कञ्चनपुर घर भई भक्तपुरको सूर्यविनायक बस्ने…

  • झिमरूक नदीमा २६ वर्षीया युवती मृत अवस्थामा फेला

    झिमरूक नदीमा २६ वर्षीया युवती मृत अवस्थामा फेला

    प्युठान, प्युठानको झिमरूक गाउँपालिका–५ ढाडस्थित झिमरूक नदीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार झिमरूक गाउँपालिका–२ गडेरीपानी निवासी २६ वर्षीया बेदना थापा सोमबार नदीमा मृत अवस्थामा फेला परेकी हुन्। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक...

  • पर्यटक र यात्रुलाई दुःख दिने आठ जना पोखराबाट पक्राउ

    पर्यटक र यात्रुलाई दुःख दिने आठ जना पोखराबाट पक्राउ

    कास्की, पर्यटक तथा यात्रुहरूलाई सस्तोमा होटल मिलाइदिने प्रलोभन देखाएर दुःख हैरानी दिएको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइड र वडा नं. १७ बिरौटा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षक तथा सस्तो दरमा...