आजको राशिफल – Today’s Horoscope
२०८२ माघ २ गते | शुक्रवारमाघ कृष्णपक्ष त्रयोदशी • मूल नक्षत्र • चन्द्रराशि: धनु मेष: स्वास्थ्य कमजोर रहन सक्छ, काममा धैर्य आवश्यक।वृष: दौडधुप बढ्नेछ, खर्च र स्वास्थ्यमा ध्यान दिनुहोस्।मिथुन: अध्ययन, व्यापार र प्रेममा सकारात्मक संकेत।कर्कट: धनलाभ र नयाँ योजनाको शुभारम्भ।सिंह:...


