आजको राशिफल: २०८२ पौष २९ गते (१३ जनवरी २०२६) मंगलवार

आजको राशिफल: २०८२ पौष २९ गते (१३ जनवरी २०२६) मंगलवार

मेष – ARIES

  1. प्रियजनसँग रमाइलो भेटघाट र सकारात्मक वातावरण।

  2. पेसा–व्यवसायमा लाभ र यात्रा अवसर।

  3. साँझतिर स्वास्थ्यमा ध्यान आवश्यक।

वृष – TAURUS

  1. भौतिक साधन जुटाउने र नयाँ योजनामा अघि बढ्ने।

  2. थोरै लगानीबाट पनि नाफा सम्भावना।

  3. प्रियजनसँग रमाइलो समय बित्ने।

मिथुन – GEMINI

  1. काममा अलमल र चुनौतीपूर्ण समय।

  2. पढाइ/अध्ययनमा ध्यान कम।

  3. व्यापार वा नयाँ काममा साँझतिर फाइदा।

कर्कट – CANCER

  1. वाचा पूरा गर्न कठिनाइ र साना त्रुटि।

  2. अरूको विश्वासले समस्या निम्त्याउन सक्छ।

  3. स्वास्थ्यमा कमजोरी, खानपानमा सतर्क।

सिंह – LEO

  1. पेसा–व्यवसाय र भूमि/पशुधनबाट लाभ।

  2. मित्र र आफन्तको सहयोगले उत्साह।

  3. साँझतिर घरायसी समस्या सम्भावना।

कन्या – VIRGO

  1. मुख्य काम/अध्ययनमा समय कम।

  2. मेहनतले नयाँ अवसर ल्याउनेछ।

  3. साँझतिर परिस्थिती अनुकूल, प्रतिस्पर्धी परास्त।

तुला – LIBRA

  1. अवसर आए पनि काममा ढिलाइ।

  2. अरूको प्रभाव र विवादास्पद जिम्मेवारी।

  3. खर्च बढ्ने र किनमेलमा सावधानी।

वृश्चिक – SCORPIO

  1. केही वस्तु त्याग्नुपर्ने र खर्च बढ्ने।

  2. व्यवसायमा लगानी बढाउनुपर्ने।

  3. साँझतिर पारिवारिक भेटघाटले खुशी।

धनु – SAGITTARIUS

  1. दिगो फाइदा हुने काम सुरु।

  2. पुराना रोकिएका काम पूरा र आम्दानी बढ्ने।

  3. व्यापारमा प्रगति, साँझतिर खर्च/यात्रा सम्भावना।

मकर – CAPRICORN

  1. प्रतिष्ठित काम र अवसर।

  2. मेहनतले सफलता र विशेष व्यक्तिको सहयोग।

  3. साँझतिर व्यापारमा लाभ, महत्त्वाकांक्षाले चुनौती।

कुम्भ – AQUARIUS

  1. आँटले काम लिन नसक्दा ढिलाइ।

  2. अवसरवादी र ईर्ष्या गर्ने सक्रिय।

  3. साँझतिर स्थिती सुधार, सामाजिक दायित्व बढ्ने।

मीन – PISCES

  1. खानपानमा सावधानी र स्वास्थ्य सतर्क।

  2. आम्दानी र योजना प्रभावित।

  3. काम बिग्रने डर, तर साँझतिर सुधार सम्भावना।