आजको राशिफल | २०८२ पौष २५, शुक्रवार

आजको राशिफल | २०८२ पौष २५, शुक्रवार

आजको राशिफल | २०८२ पौष २५, शुक्रवार

मेष (Aries)
प्रयत्न सफल हुनेछ। प्रतिस्पर्धामा जित, स्वास्थ्यमा सुधार।

वृष (Taurus)
काममा ढिलाइ। स्वास्थ्य र अध्ययनमा ध्यान दिनुहोला।

मिथुन (Gemini)
हतार नगर्नुहोस्। स्वास्थ्य र सम्बन्धमा सतर्कता आवश्यक।

कर्कट (Cancer)
व्यवसाय र कर्मक्षेत्रमा फाइदा। मान–सम्मान बढ्ने दिन।

सिंह (Leo)
जिम्मेवारी बढ्नेछ। खर्चमा संयम अपनाउनु राम्रो।

कन्या (Virgo)
सफलताले उत्साह बढ्नेछ। साथीभाइसँग रमाइलो समय।

तुला (Libra)
आकस्मिक खर्च। यात्रामा सावधानी अपनाउनुहोला।

वृश्चिक (Scorpio)
आम्दानी बढ्ने योग। लगानीबाट फाइदा।

धनु (Sagittarius)
नयाँ काममा सफलता। पद–प्रतिष्ठा वृद्धि।

मकर (Capricorn)
संघर्षपछि अवसर। आर्थिक लेनदेनमा होसियारी।

कुम्भ (Aquarius)
कामको चाप बढ्नेछ। स्वास्थ्यप्रति सचेत रहनुहोला।

मीन (Pisces)
प्रेम र मनोरञ्जनको समय। नयाँ अवसर प्राप्ति।