आजको राशिफल: २०८२ पौष ३० गते | बुधवार

आजको राशिफल: २०८२ पौष ३० गते | बुधवार

मेष: काममा ढिलाइ भए पनि दीर्घकालीन योजना बन्नेछ। खर्च र स्वास्थ्यमा ध्यान दिनुहोस्।
वृष: मनोरञ्जनमा अल्झनाले काम ढिलो होला। फजुल खर्चबाट बच्नु राम्रो।
मिथुन: परिश्रमको राम्रो फल मिल्नेछ। अवसर र सफलताले उत्साह बढ्नेछ।
कर्कट: हतारले समस्या निम्त्याउन सक्छ। स्वास्थ्य र अध्ययनमा सावधानी आवश्यक।
सिंह: सहयोगको कमीले योजना रोकिन सक्छ। आर्थिक खर्च बढ्ने संकेत।
कन्या: काम र व्यापारमा सफलता मिल्नेछ। आम्दानी बढ्ने दिन।
तुला: निर्णय कार्यान्वयन नगर्दा पछि परिनेछ। धैर्य र सजगताको आवश्यकता।
वृश्चिक: नयाँ काम सुरु हुने संकेत। स्वास्थ्य र निर्णयमा होसियारी अपनाउनुहोस्।
धनु: आर्थिक पक्ष कमजोर देखिन्छ। खर्च नियन्त्रणमा राख्नु आवश्यक।
मकर: आम्दानी र लाभको राम्रो योग। पुराना कामबाट फाइदा।
कुम्भ: मेहनतले प्रतिष्ठा बढ्नेछ। सहयोग र सफलता दुवै मिल्ने दिन।
मीन: तत्काल उपलब्धि नदेखिए पनि भविष्यका लागि आधार तयार हुनेछ।