आजको राशिफल – २०८२ माघ ५ गते (१९ जनवरी २०२६) सोमबार
- thantikhabar
- January 19, 2026
262
SHARES
आजको राशिफल – २०८२ माघ ५ गते (१९ जनवरी २०२६) सोमबार, माघ शुक्लपक्ष प्रतिपदा ।चन्द्रराशि: मकर।
मेष (ARIES):
राम्रो कर्मफलले मन प्रसन्न रहनेछ। व्यापारमा फाइदा र प्रतिष्ठा बढ्नेछ।
वृष (TAURUS):
सहानुभूति र सहयोगीको साथले काम सफल बनाउँछ। अवसरहरू लाभदायी हुनेछ।
मिथुन (GEMINI):
कामको चाप बढ्नेछ। तत्काल लाभ कम भए पनि भविष्यमा फाइदा हुनेछ।
कर्कट (CANCER):
व्यापार र आम्दानी बढ्ने समय। नयाँ ज्ञान र भेटघाटले रमाइलो दिन बनाउनेछ।
सिंह (LEO):
प्रतिस्पर्धामा विजयी हुने समय। आर्थिक लाभ र नयाँ कामको शुभारम्भ।
कन्या (VIRGO):
संघर्षले फाइदा दिलाउनेछ। योजना गोप्य राखेर अघि बढ्न लाभदायी।
तुला (LIBRA):
साना कमजोरीले अवसर गुम्न सक्छ। योजना दोहोर्याएर लाभ लिन सकिन्छ।
वृश्चिक (SCORPIO):
नयाँ काम सुरु हुने समय। आम्दानी र व्यवसायमा विशेष फाइदा।
धनु (SAGITTARIUS):
शुभचिन्तकको साथले काममा उत्साह जाग्नेछ। प्रेम र मित्रता मजबुत हुने समय।
मकर (CAPRICORN):
फुर्सदिलो समय। रचनात्मक कार्य, कीर्तिमानी सफलता र पारिवारिक आनन्द।
कुम्भ (AQUARIUS):
अर्थिक खर्च बढ्नेछ, तर मेहनतले भविष्यमा लाभ मिल्नेछ। यात्रा अवसर जुट्नेछ।
मीन (PISCES):
व्यापार र साझेदारीमा लाभ। मिहिनेतले आय र लगानी बढाउनेछ।
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
September 5, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्