आजको राशिफल – २०८२ पुस १८ गते (२ जनवरी २०२६) शुक्रवार
मेष (Aries) प्रयत्न गर्दा ठूला काम सफल हुने दिन। नयाँ काम सुरु र रोकिएका काम बन्ने योग। व्यापार–व्यवसायमा लाभ। वृष (Taurus) मेहनतले मान–सम्मान र प्रगति दिलाउनेछ। बुद्धिको प्रयोगबाट धन र विद्या लाभ। अध्ययन र प्रतिष्ठामा उन्नति। मिथुन (Gemini) साथीभाइ र...


