आजको राशिफल – Today’s Horoscope
- thantikhabar
- January 16, 2026
218
SHARES
२०८२ माघ २ गते | शुक्रवार
माघ कृष्णपक्ष त्रयोदशी • मूल नक्षत्र • चन्द्रराशि: धनु
मेष: स्वास्थ्य कमजोर रहन सक्छ, काममा धैर्य आवश्यक।
वृष: दौडधुप बढ्नेछ, खर्च र स्वास्थ्यमा ध्यान दिनुहोस्।
मिथुन: अध्ययन, व्यापार र प्रेममा सकारात्मक संकेत।
कर्कट: धनलाभ र नयाँ योजनाको शुभारम्भ।
सिंह: ढिलासुस्तीले असर पार्न सक्छ, मेहनत जारी राख्नुहोस्।
कन्या: भरोसा गर्दा सतर्क रहनुहोस्, काम दोहोरिन सक्छ।
तुला: सफलता र विजयको दिन, प्रतिस्पर्धामा अग्रता।
वृश्चिक: बोली र खर्चमा संयम आवश्यक।
धनु: अवसर र लाभ दुवै मिल्ने अनुकूल समय।
मकर: खर्च बढ्नेछ, निर्णय सोचेर लिनुहोस्।
कुम्भ: आम्दानी बढ्ने, मेहनतको राम्रो फल।
मीन: प्रतिष्ठा, नेतृत्व र सफलता प्राप्ति।
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
September 5, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्