दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
भक्तपुर,७ असोज २०८२, मंगलवार । दिक्षा गौरी हाडा स्मृति दिवसको अवसरमा हाडा ब्रदर्सले प्रस्तुत गरेको नयाँ गीत ‘न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु’ भक्तपुरमा हिजो सार्वजनिक गरिएको छ। क्यान्सरका कारण असामयिक निधन भएकी दिक्षा गौरी हाडाको...


