साधनाबाट शिखरसम्म : मिलन मोक्तान — कलासाधना, राष्ट्रसेवा र प्रेरणाको जीवनकथा
“सफलताको सूत्र साधना हो” — मिलन मोक्तान काठमाडौं — मिलन मोक्तान नेपाली संगीत, नृत्य र सांस्कृतिक चेतनाका एक सम्मानित नाम हुन्। पाँच दशकभन्दा बढी समयदेखि कलासाधनामा निरन्तर सक्रिय रहँदै उनले कलाकार उत्पादन, सांस्कृतिक संरक्षण र राष्ट्रसेवामा अतुलनीय योगदान दिएका छन्।...


