वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ९ ले वर्षायाम तथा गर्मी मौसमलाई मध्यनजर गर्दै वडावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। वडाले जारी गरेको जनहितको सन्देशमा अविरल वर्षाका कारण खोलानाला तथा ढलमा पानीको बहाव बढ्ने, डुबान तथा बाढीको जोखिम हुन...


