जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ, ८२ हजार ९९५ रुपैयाँ बरामद
चितवन, चितवनको रत्ननगरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। रत्ननगर नगरपालिका–१५ माधवपुर बस्ने ५१ वर्षीय कृष्ण लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण लामासहित १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी...


