सुरक्षा/अपराध

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, ९ फागुन   काठमाडौं महानगरपालिका-१४ स्युचाटारस्थित सडकमाधादिङ गंगाजमुना गाउँपालिका-५ घर भई ललितपुर धोबिघाटडेरा गरी बस्ने ६० वर्षीय सानु गुरूङ शुक्रबार मृत अवस्थामाफेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष)

कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लव परिसरमाा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ठिक ढङ्गले चलेमा सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट गर्दै अनावश्यकरुपमा…