जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
- thantikhabar
- October 3, 2026
30
SHARES
काठमाडौं, जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर र बाँकेबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
उदयपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–५ लालपुर बस्ने ३५ वर्षीय समिर मगरलाई प्रहरीले पक्राउ गरेको छ। समिरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।
बाँके । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका–३ बस्ने ३८ वर्षीय मानबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको छ। मानबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति पक्राउ गरेको हो।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
- काठमाडौँलाई सुन्दर बनाउने घिसिङको संकल्प: ‘बागमती र विष्णुमतीलाई नुहाउन मिल्ने गरी सफा बनाउनुपर्छ’
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सल्लेरी बजार र हाइड्रोपावरको क्याम्प बगायो, बस्ती जोखिममा!
- बूढीगण्डकीमा बाढीले खतराको तह पार गर्यो: आरुघाट बजार खाली गराइँदै, उच्च सतर्कता अपनाउन महाशाखाको अपिल!
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सोती र माछीखोलाका पुल बाढीले बगायो, ४ जना बेपत्ता, १५ चौपाया बगे!
- गोरखामा भीषण प्राकृतिक विपत्ति: बुढीगण्डकीको बाढीले सोतीबजार-मान्बु जोड्ने पुल बगायो, २ हजार घरधुरी अलपत्र!
- त्रिशूली-भोटेकोशी बाढीपीडितको सहारा बन्दै कुमारी बैंक: कर्मचारीहरूले आफ्नै तलब काटेर सहयोग गरे ४५ लाख ७९ हजार!
- ‘खल्ती’ का कर्मचारी हौँ भन्दै स्क्रिन सेयर र OTP मागेर ठगी गर्ने ४ जना अपार्टमेन्टबाटै पक्राउ!
- जापान पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने ३२ वर्षीय मान बहादुर काठमाडौंबाट पक्राउ!
- २१ किलोभन्दा बढी अवैध सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ!
- NMB बैंकको नयाँ धमाका: अब सामान किन्दा ‘LOOP Purchases Credit’ र instant EMI सुविधा उपलब्ध!
-
कुमारी बैंकका ग्राहकलाई रदमाअंक होटलमा २० प्रतिशतसम्म छुट
October 3, 2026 -
साइप्रस पठाइदिन्छु भन्दै ९ लाख ५० हजार ठगी गर्ने व्यक्ति पक्राउ
October 3, 2026 -
जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
October 3, 2026
- काठमाडौँलाई सुन्दर बनाउने घिसिङको संकल्प: ‘बागमती र विष्णुमतीलाई नुहाउन मिल्ने गरी सफा बनाउनुपर्छ’
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सल्लेरी बजार र हाइड्रोपावरको क्याम्प बगायो, बस्ती जोखिममा!
- बूढीगण्डकीमा बाढीले खतराको तह पार गर्यो: आरुघाट बजार खाली गराइँदै, उच्च सतर्कता अपनाउन महाशाखाको अपिल!
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सोती र माछीखोलाका पुल बाढीले बगायो, ४ जना बेपत्ता, १५ चौपाया बगे!
- गोरखामा भीषण प्राकृतिक विपत्ति: बुढीगण्डकीको बाढीले सोतीबजार-मान्बु जोड्ने पुल बगायो, २ हजार घरधुरी अलपत्र!
- त्रिशूली-भोटेकोशी बाढीपीडितको सहारा बन्दै कुमारी बैंक: कर्मचारीहरूले आफ्नै तलब काटेर सहयोग गरे ४५ लाख ७९ हजार!
- ‘खल्ती’ का कर्मचारी हौँ भन्दै स्क्रिन सेयर र OTP मागेर ठगी गर्ने ४ जना अपार्टमेन्टबाटै पक्राउ!
- जापान पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने ३२ वर्षीय मान बहादुर काठमाडौंबाट पक्राउ!
- २१ किलोभन्दा बढी अवैध सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ!
- NMB बैंकको नयाँ धमाका: अब सामान किन्दा ‘LOOP Purchases Credit’ र instant EMI सुविधा उपलब्ध!



प्रतिकृया दिनुहोस्