अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं, ५ चैत मोरङ, विराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध फेनारगन ७ एम्पुल, डाइजेपाम ७ एम्पुल, एभिल ७ एम्पुल र लुपिजेसिक ७ एम्पुल सहित सुनसरी इटहरी उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय कर्ण बहादुर राईलाईसोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध...


