सुरक्षा/अपराध

डुबेर मुत्यु

डुबेर मुत्यु

सुर्खेत, ७ चैत ​ भेरीगंगा नगरपालिका-१ तल्लो भर्‍याङ बस्ने दिपक रावतको छोरा १८ महिनाको समिर रावतको छिमेकीको घरमा रहेकोपानीको बाल्टिनमा डुबेर बिहीबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 नेपाल प्रहरी प्रधान कार्यालय…

अवैध लागूऔषध सहित आठ जना पक्राउ

अवैध लागूऔषध सहित आठ जना पक्राउ

काठमाडौं, ७ चैत   ​काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा औरही गाउँपालिका–२ बस्ने २३ वर्षीय सितेस कुमार महतो र २० वर्षीय बिष्णु कुमार कामत रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो…

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, ७ चैत ​पाँचथर, तुम्वेवा गाउँपालिका-५ हाङगुमस्थित सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने पदम लाल तामाङको घर र गोठमा समेत बुधबार दिउँसो आगलागी हुँदा करिब १० लाख ५७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको  छ । कञ्चनपुर,...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, ७ चैत ​ उदयपुर, चौदण्डीगढी नगरपालिका-४ मकमडाँडा बस्ने ५० वर्षीय गंगाराम खनाल सोही नगरपालिका-२ गंगटेस्थित खेतमा बुधबार मृत अवस्थामा फेला परेका छन् । ​संखुवासभा, पाँचखपन नगरपालिका-५ अर्चले बस्ने ५४ वर्षीय धन बहादुर तामाङ सोही ठाउँस्थित आफ्नै बारीमाबुधबार मृत अवस्थामा...

  • सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडौं, ७ चैत ​ काठमाडौं महानगरपालिका-११ बबरमहल चोक नजिक सडकमा बा.८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भईबुधबार राति दुर्घटना हुँदा चालक भक्तपुर थिमी नगरपालिका बस्ने खोटाङ घर भएका २६ वर्षीय इसान राईको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका...

  • जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

    काठमाडौं, ७ चैत टोखा नगरपालिका-३ सूर्यदर्शन हाईट डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएकी ४४ वर्षीयाकुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद७८...

  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    संखुवासभा, ७ चैत कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका-९ बस्ने ५१ वर्षीय चतुरमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । भोजपुर घर भएका ३६ वर्षीय पर्शुराम विकको २०६१ चैत २२ गते हत्या गरेको घटनामा जिल्ला अदालत संखुवासभाको २०६७ कात्तिक...

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    बझाङ, ७ चैत ​१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्मा गाउँपालिका-४ घर भई जयपृथ्वीनगरपालिका-९ डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पवनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी...

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

    काठमाडौं, ७ चैत ​काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमती सानोपुल एरियाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित सुनसरी धरान उपमहानगरपालिका-१७ घर भई काठमाडौं बानियाटार बस्ने २० वर्षीय सुरेन स्याङ्तानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले...