सुरक्षा/अपराध

डुबेर मृत्यु

डुबेर मृत्यु

काठमाडौं, २ चैत   ​कैलाली, धनगढी उपमहानगरपालिका-१९ स्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आसिस ओझाको शुक्रबार दिउँसो मृत्यु भएको छ । ​उक्त नदीमा नुहाउने क्रममा दिनेश समेत ४ जना डुबेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बहुलिया समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको…

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २ चैत   ​कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे बेथानचोक गाउँपालिका–६ सिउँरानी घर भएका ३६ वर्षीय बाबु लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ​जिल्ला अदालत भक्तपुरको २०७५ भदौ ३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका-६…

  • भरूवा बन्दुक सहित एक जना पक्राउ

    भरूवा बन्दुक सहित एक जना पक्राउ

    डोटी, २ चैत   शिखर नगरपालिका-७ उजेली गाँउ बस्ने ३८ वर्षीय मान बहादुर कुँवरलाई भरूवा बन्दुक १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मान बहादुरको घरमा अवैध हतियार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिलतालीबाट खटिएको...

  • जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

    उदयपुर, २ चैत   ​१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका-६ निगाले बस्ने २७ वर्षीयनिलम भन्ने तिलक बहादुर अधिकारी र ३८ वर्षीय दिपक राउतलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने...

  • अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

    अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं, २ चैत   ​वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीययुवराज घिमिरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । युवराजले अल्बानिया पठाइदिन्छु...

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

    काठमाडौं, २ चैत   ​सुनसरी, धरान उपमहानगरपालिका-१४ खत्रीधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २५ ट्याब्लेट र स्पास्पेन १ सय २५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-४ खैरेनीटार बस्ने ४५ वर्षीय संजिव थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी...

  • हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न पक्राउ

    हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न पक्राउ

    काठमाडौं, २ चैत   ​हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका विकाश, मोटे, अर्जुन भन्ने ४१ वर्षीय बुद्धिमान तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोलाजिम्पटाबाट खटिएको प्रहरीले उनलाई ललितपुर, ललितपुर महानगरपालिका-१९...

  • प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिता सम्पन्न

    प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिता सम्पन्न

    काठमाडौं, २ चैत   ​प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी खेलकुद समिति महाराजगंजको आयोजनामा मुलपानी क्रिकेट मैदानमा संचालित प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिता २०८१ सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    सल्यान, १ चैत कपुरकोट गाउँपालिका-६ रातामाटा बस्ने देवीराम बोहराको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान...