मृत अवस्थामा फेला
- thantikhabar
- March 16, 2025
74.3K
SHARES
काठमाडौं, २ चैत
सुनसरी, बराहक्षेत्र नगरपालिका-६ सिसौलीघाटस्थित कोशी नदीको भङ्गालोको किनारमा हाल, नाम, थर, वतननखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, हल्दिबारी गाउँपालिका-४ मंगलबारे बस्ने ६० वर्षीयथुरूम मर्डी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी झापा, मेचिनगर नगरपालिका-१५ गाईनोबारी बस्ने ३२ वर्षीय बीर बहादुर राजवंशी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बैतडी, दोगडाकेदार गाउँपालिका-५ दोलीस्थित महाकाली राजमार्ग सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहट, चन्द्रपुर नगरपालिका-७ स्थित आमो खोलामाहाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूषशनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
-
आजको राशिफल: २०८३ साल श्रावण १४ गते, बिहीबार
July 30, 2026 -
सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
August 5, 2026
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ

प्रतिकृया दिनुहोस्