सुरक्षा/अपराध

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, २८ फागुन काठमाडौं महानगरपालिका–३२ नरेफाँट घर भएकी ५३वर्षीया निस्तारा श्रेष्ठ आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-१२ शान्तिचौरस्थित निर्माणाधीन घरको गल्लीमा सोही नगरपालिकाकसिया बस्ने २८ वर्षीय ब्रिजु चौधरी बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी नवलपरासी पश्‍चिम, सुस्ता गाउँपालिका-२ महलवारी चोकस्थित चौरमा हाल नाम, थर, वतन नखुलेकाअन्दाजी…

INTERPOL Project SOTERIA परियोजना अन्तर्गत संचालित प्रशिक्षण कार्यक्रम सम्पन्न

INTERPOL Project SOTERIA परियोजना अन्तर्गत संचालित प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २८ फागुन​ प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा INTERPOL Project SOTERIA परियोजना अन्तर्गत संचालित Open-source Intelligence Investigation(OSINT) सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षणमा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।  समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यौन शोषण र दुर्व्यवहार गम्भीर चुनौतीको रूपमा देखिएको उल्लेख…

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, २८ फागुन रूपन्देही, रोहिणी गाउँपालिका-३ सेमरहवास्थित श्रीस्टील कम्पनीमा मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । ताप्लेजुङ, सिदिङवा गाउँपालिका-६ मेहेले बस्ने ६८ वर्षीयहर्क तामाङको घरमा आगलागी हुँदा घर पुर्णरूपमा जलेर करिब ६ लाख...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, २८ फागुन काठमाडौं महानगरपालिका-१६ बालाजु बसन्तनगर गुम्बा विट नजिक मन्दिर परिसरमा नुवाकोट ढिकुरे घर बताउनेअन्दाजी ३६ वर्षीय नरेन्द्र बाँनिया बुधबार मृत अवस्थामा फेला परेका छन् । दैलेख, नौमुलौ गाउँपालिका-४ उत्तेसेनी कालिका बस्ने ४५वर्षीया रती बुढा आफ्नै घरमा बुधबार मृत...

  • करेन्ट लागेर मृत्यु

    करेन्ट लागेर मृत्यु

    काठमाडौं, २८ फागुन कागेश्‍वरी मनोहरा नगरपालिका-७ मुलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका १५ वर्षीयसुमन खड्काको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । सोही नगरपालिका-७ मुलपानीबाट अमरसिङ थापा चोक जाने सडकमा बा.प्र. ०३-००१ ख १३३८ नम्बरको टिपर बालुवा...

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    काठमाडौं, २८ फागुन चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क नजिकै तनहुँबाट दाङतर्फ जाँदै गरेको ग.१ ख ९९७७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको...

  • जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

    काठमाडौं, २८ फागुन काठमाडौं महानरपालिका-२६ मित्रनगरस्थित रूकुम पश्चिम मुसीकोट नगरपालिका-१० घर भएका ४५ वर्षीय संजय कुमार कठायतको लाईभ ईन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संजय समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट...

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

    काठमाडौं, २८ फागुन काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाटनियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९५ ट्याब्लेट सहित सोहीनगरपालिका-४ बस्ने इलाम घर भएका २२ वर्षीय सुमन राईलाईमंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकीजोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो...

  • विभिन्न धनमाल चोरी

    विभिन्न धनमाल चोरी

    काठमाडौं, २७ फागुन   मोरङ, बुढीगंगा गाउँपालिका-१ टंकी चोक डेरा गरी बस्ने सर्लाही कौडेना गाउँपालिका-५ घर भएका ३० वर्षीयमोहनबाबु यादवको कोठाबाट ४ तोला बराबराको सुनकागरगहना गए राति चोरी भएको छ । बाँके, नेपालगंज उपमहानगरपालिका-२ बसपासर्क रोड नजिकै रहेको केशव राज...