सुरक्षा/अपराध

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ६ चैत​ उदयपुर, ताप्ली गाउँपालिका-२ चिसापानी बस्ने ४८ वर्षीयगणेश बहादुर श्रेष्ठको कुखुरा फर्ममा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमालजलेर नष्ट भएको छ । ​पाँचथर, फिदिम नगरपालिका-५ सरसिउला बस्ने कोपिला सिवाको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर पुर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल…

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्नेव्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्नेव्यक्ति पक्राउ

काठमाडौं, ६ चैत​ सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु रायलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  फेसबुकमा साथी बनी सम्बन्धमा समेत रहेर भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू रायलेगोप्य रूपमा रेकर्ड गरी राखेको र आपसमा मनमुटाउ भए पश्चात पीडितका आफन्त तथा साथीहरूको…

  • विभिन्न धनमाल चोरी

    विभिन्न धनमाल चोरी

    काठमाडौं, ६ चैत   ​काठमाडौं महानगरपालिका-३२ कोटेश्वर डेरा गरी बस्ने दोलखा कालिन्चोक गाउँपालिका-५ घर भएकी २३ वर्षीयासुनिता खड्काको कोठाबाट ३ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद २० हजार रूपैयाँ गरी करिब ५ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, ६ चैत   झापा, कन्काई नगरपालिका-६ मन्सापुर बस्ने डम्बर बहादुर बस्तोलाको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । ​कास्की, माछापुच्छ्रे गाउँपालिका-६ अस्तामस्थित बिकाश अधिकारीको गोठमा मंगलबार...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, ६ चैत पर्सा, वीरगंज महानगरपालिका-३२ रामवन बस्ने ५० वर्षीय नथुनि मुखीया भन्ने भूक भूकवा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सिराहा, भगवानपुर गाउँपालिका-४ ठाडी बजारस्थितप्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत...

  • करेन्ट लागेर मृत्यु

    करेन्ट लागेर मृत्यु

    रूपन्देही, ६ चैत ​ सम्मरीमाई गाउँपालिका-६ डिहुली बस्ने ६५ वर्षीयरामबृज यादवको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै तरकारी बारीमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर बेहोस भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु...

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

    काठमाडौं, ६ चैत ​सर्लाही, ईश्वरपुर नगरपालिका-४ खोकनाजंगलस्थितसडकमा प्रदेश२-०३-०१४ प १६८४ नम्बरको मोटरसाइकललाई प्रदेश २-०२-००१ त ८२१ नम्बरको ट्याक्टरले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ शान्ती टोल बस्ने ६४ वर्षीय दान बहादुर कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...

  • अवैध लागूऔषध गाँजा बरामद

    अवैध लागूऔषध गाँजा बरामद

    काठमाडौं, ६ चैत   ​पर्सा, वीरगंज महानगरपालिका-१६ इनर्वा गाउँस्थित खाली जग्गाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तुकरिब ७५ किलो ७ सय ग्राम मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त स्थानमा ७ वटा पोकामा...

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    काठमाडौं, ६ चैत   ​सल्यान, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका-१ कागखोला बस्ने १९ वर्षीय नबराज बुढाथोकीलाई मंगलबार दिउँसोप्रहरीले पक्राउ गरेको छ । नबराजले ती बालिकालाई गत फागुन २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला...