सुरक्षा/अपराध

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं, ६ चैत   ​रूपन्देही, बुटवल उपमहानगरपालिका–२ फूलबारीबाट नियन्त्रित लागूऔषध सेरिज्याक २५ एम्पुल, फेनारगन २२एम्पुल र टालजेसिक २४ एम्पुल सहित सोही ठाउँ बस्ने ३१ वर्षीय राम दमै लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषधफेला पारी पक्राउ गरेको हो । ​नवलपरासी…

विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, ५ चैत   गोकर्णश्वर नगरपालिका-३ गोकर्ण गाम्चा बस्ने मिश्र बिकको टहराबाट सुनको तिलहरी १ तोला र नगद २५ हजार रूपैयाँ गरी जम्मा १ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 नेपाल प्रहरी…

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, ५ चैत ​इलाम, देउमाई नगरपालिका-७ रमिते डाँडा बस्ने अन्दाजी ६५ वर्षीय देउ बहादुर मगरको ग्वालिमा सोमबार राति आगलागी हुँदा अन्दाजी २ लाख २९ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।   ​मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२ बासपानी बस्ने कृष्ण...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, ५ चैत   कैलाली, घोडाघोडी नगरपालिका-१० स्थित तुलसीपुर सामुदायिक वनको रतिपुर जाने बाटो नजिक जङ्गलमा सोही नगरपालिका-९ रतिपुर बस्ने ७० वर्षीय नौले बुढा मंगलबार मृत अवस्थामा फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-१ देवघाटस्थित हनुमान मन्दिर नजिकै चौतारीमा हाल...

  • नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

    नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

    धनकुटा, ५ चैत ​धनकुटा नगरपालिका-७ जिरोप्वाईन्टबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५ क्याप्सुल, स्पास्मो १ सय २५ क्याप्सुल र स्पास्पेन २० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २१ वर्षीयरविन राई समेत २ जनालई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला...

  • अमेरिकी डलर र युरो सहित एक जना पक्राउ

    अमेरिकी डलर र युरो सहित एक जना पक्राउ

    काठमाडौं, ५ चैत   टोखा नगरपालिका-२ झोरबाट अमेरिकी डलर र युरो गरी नेपाली रूपैयाँमा हुन आउने जम्मा रकम २५ करोड १९ लाख २४ हजार ९ सय ५० रूपैयाँ सहित सिन्धुपाल्चोक भोटेकोशीगाउँपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२बस्ने ४३ वर्षीय फुच्चे भन्ने...

  • प्रहरी कल्याण कोष संचालन कार्यविधि संशोधन गर्ने पिसिसि बैठकको निर्णय

    प्रहरी कल्याण कोष संचालन कार्यविधि संशोधन गर्ने पिसिसि बैठकको निर्णय

    काठमाडौं, ५ चैत   प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पोलिसिकोओर्डिनेशन कमिटि (पिसिसि) बैठकमा प्रहरी कल्याण कोष संचालन कार्यविधि संशोधन गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई निर्देशन दिने निर्णय गरिएको छ ।...

  • विभिन्न धनमाल चोरी

    विभिन्न धनमाल चोरी

    ललितपुर, ५ चैत   ​महालक्ष्मी नगरपालिका-३ ईमाडोल महर्जन चोकस्थित जग्गा भडामा लिई टहरो बनाई बसेका गिर कुमारी श्रेष्ठको कोठाबाट डेढ तोला बराबरको सुनका गहना, मोबाइल १ थानर नगद ३० हजार रूपैयाँ गरी करिब २ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल...