प्र.म.नि. बसन्त बहादुरकुँवर ज्यु, को कार्यकालको मुख्य मुख्य प्रगती कार्यको विवरण
१. प्रहरीका जिम्मेवारी र उपलब्ध साधन श्रोतको अजधकतम प्रयोग गरी प्रदत्त दाजयत्वलाई प्रभावकारीरूपमासम्पादनगनेदीर्घकालीनसोचसजहतनपेालप्रहरीकोसमयसापक्षे सागां ठजनक जवकास तथा प्रहरी सवे ा प्रवाहमा प्रभावकारीता वजृ ि गने उद्दश्े यस्वरुप नेपाल प्रहरी कायघयोिना २०८० कायाघन्वयनमा ल्याइएको । यस वर्घमा कायघयोिनाको प्रगजतमा प्रथम त्रैमाजसकमा ६३.७९ प्रजतशत र अधघवाजर्घकमा ७३.०६ रहके ो । मार् मजहनासम्मको प्रगजत प्रजतशत ७४.५७ प्रजतशत रहके ो ।
२. यस आ.ब.को लाजग कायघसम्पादन सम्झौता मार् मसान्तसम्मको समग्र प्रगजत प्रजतशतमा जवभागहरूको ४१.१३ र काउप्रका तथा प्रदशे प्रहरी कायाघलयहरूको प्रगजत ८४.०८ प्रजतशत रहके ो ।
३. जमजत २०८१।०४।३२ गते गहृ सजचव र प्रहरी महाजनरीक्षक बीच कायघसम्पादन सम्झौता भएको िसमा हाजसल गनघपन ने नजतिा सचू क ३४ वटा र मार् मसान्त सम्म भएको प्रगजत प्रजतशत ६३ प्रजतशत रहके ो ।
४. यससँगै नेपाल प्रहरीको लैंजगक नीजत, लागू और्ध जनयन्त्रण काययघ ोिना, आत्महत्या न्यनू ीकरण तथा व्यवस्थापन कायघयोिना तिघमन ा गरी कायाघन्यवनमा ल्याईएको ।
५. प्रहरी कमघचारीहरूको सरुवालाई व्यवजस्थत, अनमन ानयोग्य, गन ासो रजहत र अवसरको समान जवतरण होस भन्ने हते कन ा साथ प्रहरी कमघचारीहरूको सरुवा सम्बन्धी मापदण्ड लागू गररएको ।
६. सगां ठनको सदृन ढीकरण र आधजन नकीकरणका क्षत्रे मा महत्त्वपणू घ गजत र जदशा जदन सक्षम र कन शल नेतत्ृ वको जवकास गने मलू लक्ष्यका साथ जनकै लामो समयदजे ि प्रजियारत महत्वपणू घ शैजक्षक पररयोिनाको रूपमा पजन लस जलडरजसप एण्ड स्टाफ कोर्घको रूपमा MPS कोर्य स चां ा ल न ह नु े च र ण म ा र ह के ो ।
७. कल्याणकारी व्यवस्था अन्तगघत जवगतका योिनाहरूलाई थप पररमािनघ गदै अवकाश प्राप्त प्रहरी कमघचारी र वहाँहरुका पररवारिनलाई बहालवाला प्रहरी कमचघ ारी सरह नै नेपाल प्रहरी अस्पतालहरुमा सेवा प्रदान गररने व्यवस्था लागू गररएको छ । गम्भीर रोगहरुको सम्बन्धमा
सजन वधा सम्पन्न अस्पतालहरुसँग सम्झौता गरी स्वास््य सेवा प्राजिको वातावरणको जनमाणघ भएको ।
८. बढ्दो आजथघक तथा जवत्तीय अपराधको न्यनू ीकरण, जनयन्त्रण तथा अनसन न्धानको लागी “नेपाल प्रहरी आजथघक तथा जवत्तीय अपराध अनसन न्धान ब्यरू ो” स्थापनाको पहल भएको ।
९. नेपाल प्रहरी सगां ठनको जवकास, बजलदान र योगदानलाई उिागर एवम् सग्रां जहत गने योिनाबमोजिम नपे ाल प्रहरीको इजतहास लेिन र सरां क्षण गने काम भएको ।
१०. बाँसबारी छाला ित्तन ा कारिाना िग्गा प्रकरण, भटन ानी शरणाथी प्रकरणको अनसन न्धान, लजलता जनवास िग्गा प्रकरण, सन तस्करी अनसन न्धान र सहकारी प्रकरणको सफल अनसन न्धानभएको।
११. आन्तररक प्रशासन लगायत जवजवध पक्षको सधन ार, प्रहरी क्षमताको जवकास, भौजतक सरां चना जनमाघण, प्रशासजनक स्वच्छता र आजथघक पारदजशघता कायम गररएको ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)





प्रतिकृया दिनुहोस्